न्यूजिल्याण्ड सेमिफाइनलमा, भारत र पाकिस्तान आउट
neplays.com
न्यूजिल्याण्डले पाकिस्तानलाई ५४ रनले पराजित गर्दै पहिलो पटक २०१६ यता ICC महिला टी-२० विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
पहिले ब्याटिङ गर्ने निर्णय गरेको सोफी डिभाइनको टोली पाकिस्तानको स्पिन आक्रमणबाट दबाबमा रहँदै २० ओभरमा ६ विकेट गुमाएर ११० रनमात्र बनायो।
Read full story at source (neplays.com)