नेपालको शानदार जित, ओमान ६० रनमै अलआउट
nepallive.com · Thu Sep 10 07:10:01 GMT 2026
काठमाडौं– स्पीन बलर चम्किएपछि मलेसियामा जारी एसीसी प्रिमियर कपअन्तर्गत सेमिफाइनलमा नेपालले ओमान विरुद्ध शानदार जित हासिल गरेको छ ।
नेपालले ओमानलाई ८७ रनले पराजित गरेको हो । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमा अलआउट भयो ।
Read full story at source (nepallive.com)