हर्मुजमा इरानद्वारा जहाजमाथि आक्रमण
khabarhub.com · Thu Sep 10 07:10:10 GMT 2026

एजेन्सी – हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने जहाजमाथि इरानले कारबाही थालेपछि अमेरिका–इरान तनाव थप चर्किएको छ। इरानले ओमानको खाडी र अरब सागरका केही क्षेत्रलाई समेत प्रतिबन्धित क्षेत्र घोषणा गर्दै ती क्षेत्रमा प्रवेश गर्ने जहाजलाई अनुमति लिन र पारवहन शुल्क तिर्नुपर्ने व्यवस्था गरेको जनाएको छ।
इरानी रिभोलुसनरी गार्ड्सका अनुसार बुधबार दुई अमेरिकी जहाज, आठ तेल ट्याङ्कर तथा निर्देशन पालना नगरेका १० वटा अन्य जहाजमाथि कारबाही गरिएको छ।
Read full story at source (khabarhub.com)