एनआईसी एशिया बैंकद्वारा वीरेन्द्रनगरस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई सहयोग हस्तान्तरण
nepalbahas.com · Mon May 25 12:27:02 GMT 2026

एनआईसी एशिया बैंकद्वारा वीरेन्द्रनगरस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई सहयोग हस्तान्तरण
११ जेठ, काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत वीरेन्द्रनगर–१, धारापानी, सुर्खेतस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पानी ट्यांकी तथा मोटर जडान गरी सहयोग हस्तान्तरण गरेको छ।
Read full story at source (nepalbahas.com)