काठमाडौं उपत्यकामा नयाँ रुटसहित रात्रि बस सेवा विस्तार
nepalnews.com · Thu Sep 10 07:15:45 GMT 2026

काठमाडौं। आगामी असोज ३ गतेदेखि काठमाडौं उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमार्फत सेवा दिने भएका छन्। कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेको नगरपालिकाका प्रमुख, उपप्रमुख र साझेदार अधिकारीबीच सम्पन्न बैठकले रात्रिकालीन यातायात सेवा सञ्चालन गर्ने निर्णय गरेको हो।
काठमाडौं उपत्यकामा संविधान दिवसको अवसर पारेर आगामी असोज ३ गतेदेखि उपत्यकाका विस्तारित ६ वटा रुटमा २८ वटा रात्रिकालीन बसबाट सेवा थप गर्ने निर्णय बैठकले गरेको कामपाले जानकारी दिएको छ।
Read full story at source (nepalnews.com)