बलरहरूले चमत्कार गरेपछि ओमानलाई जिल्याउँदै नेपाल फाइनलमा, यूएईसँग उपाधि भिडन्त
lokaantar.com
नेपाली राष्ट्रिय क्रिकेट टोली मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
नेपाल बिहीबार सम्पन्न सेमिफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी ओमानमाथि ८७ रनको अविश्वासिलो जीत हासिल गर्दै फाइनलमा पुगेको हो ।
Read full story at source (lokaantar.com)