ओमानविरूद्ध नेपालको घातक बलिङ, ६० रनमा अलआउट गर्दै फाइनलमा
setopati.com · Thu Sep 10 07:19:00 GMT 2026
नेपाल एसिसी प्रिमियर कपको फाइनलमा पुगेको छ। नेपालले बिहीबार मलेसिया भएको पहिलो सेमिफाइनल खेलमा ओमानमाथि ८७ रनको जित निकालेर फाइनलमा स्थान सुरक्षित गरेको हो।
अब उपाधिका लागि नेपालले शनिबार युएईसँग खेल्नेछ। युएईले आजै भएको सेमिफाइनलमा हङकङलाई ७ विकेटले हरायो।
Read full story at source (setopati.com)