बाढीमा मृत्यु भएका तीन जनाको शव पहिचान, एक हस्तान्तरण
setopati.com · Fri Aug 28 15:09:48 GMT 2026

भोटेकोशी बाढीमा परेर मृत्यु भएका तीन जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिचान भएको छ।
पहिचान भएका तीनमध्ये एक जनाको शव आफन्तलाई हस्तान्तरण गरिएको छ।
Read full story at source (setopati.com)