बाढी प्रभावितलाई गोल्डस्टारले ६ हजार जोर जुत्ता–चप्पल दिने
setopati.com · Fri Aug 28 15:06:09 GMT 2026

रसुवा तथा भोटेकोशी–त्रिशूली करिडोरमा बाढीबाट प्रभावित समुदायलाई गोल्डस्टार स्ट्राइड लिमिटेडले ६ हजार जोर जुत्ता तथा चप्पल उपलब्ध गराउने भएको छ।
कम्पनीले प्रभावितका लागि अत्यावश्यक राहत सामग्रीका रूपमा जुत्ता तथा चप्पल उपलब्ध गराउन लागेको घोषणा गरेको छ।
Read full story at source (setopati.com)