रसुवा बाढी: सिन्धुपाल्चोकका २२४ जना सम्पर्कविहीन [नामावलीसहित]
kendrabindu.com · Thu Aug 27 08:40:57 GMT 2026

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण सिन्धुपाल्चोकका दुई सय २४ जना नागरिक सम्पर्कविहीन भएका छन्।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बाढीपछि हालसम्म सम्पर्कमा नरहेका व्यक्तिहरूको नामावली सार्वजनिक गरेको हाे । विभिन्न माध्यमबाट प्राप्त विवरण अनुसार ठूलो संख्यामा नागरिकहरू सम्पर्कमा नभएको सूचना आएकाले उनीहरूको खोजी तथा उद्धारका लागि सिन्धुपाल्चोक प्रशासनले रसुवा र नुवाकोट जिल्ला प्रशासन कार्यालयलाई औपचारिक आग्रह गरेको छ।
Read full story at source (kendrabindu.com)