भोटेकोशी बाढी : ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
khabarhub.com · Thu Aug 27 08:41:42 GMT 2026

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन भएका छन् ।
नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार बुधबार बिहान भोटेकोशीमा आएको बाढीमा परेर १२७ नेपालीसहित ६४४ पर्यटक सम्पर्कविहीन भएका हुन् ।
Read full story at source (khabarhub.com)