बाढीले पक्की पुल बगाएको देवीघाटमा एक्रो ब्रिज जडान
rajdhanidaily.com · Thu Sep 10 07:24:50 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि ठप्प बनेको नुवाकोटको देवीघाट क्षेत्रमा यातायात सहज बनाउन नेपाली सेनाले ५ दिन लगाएर एक्रो ब्रिज जडान गरेको छ।
प्रधानमन्त्रीको कार्यालयले दिएको जानकारीअनुसार नेपाली सेनाले ५ दिनदेखि खटेर बुधबार बेलुका एक्रो ब्रिज जडान सम्पन्न गरेको हो।
Read full story at source (rajdhanidaily.com)