ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा
khabarhub.com · Thu Sep 10 07:23:10 GMT 2026
काठमाडौं – मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानमाथि ८७ रनको शानदार जित निकाल्दै फाइनलमा स्थान बनाएको छ।
पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्रसिंह ऐरीको ५१ र बसिर अहमदको ४७ रनको मद्दतमा १४७ रन बनाएको थियो। जबाफी ब्याटिङमा ओमान नेपाली स्पिनसामु टिक्न नसक्दा २८.१ ओभरमै ६० रनमा समेटियो।
Read full story at source (khabarhub.com)