धर्म र पर्यटनलाई जोड्दै हेटौँडाको वनस्खण्डी मन्दिर
khabarhub.com · Thu Sep 10 07:20:46 GMT 2026

बागमती – हेटौँडा नगरपालिका–२ मा अवस्थित वनस्खण्डी मन्दिर यस क्षेत्रको प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य हो ।
औद्यागिक शहर हेटौँडाबाट करिब डेढ किलोमिटर उत्तरपूर्वमा अवस्थित यो मन्दिर पहाडको फेदी र हराभरा बनजङ्गलको बीचमा रहेको छ ।
Read full story at source (khabarhub.com)