प्रसारण लाइनको तार छुँदा घाइते भएकी जैसीलाई प्राधिकरणले दियो १३ लाख ८१ हजार क्षतिपूर्ति
arthadabali.com · Thu Sep 10 07:24:44 GMT 2026

काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रसारण लाइनको तार छुँदा गम्भीर घाइते भएकी सुर्खेतकी रश्मी जैसीलाई १३ लाख ८१ हजार क्षतिपूर्ति दिने निर्णय गरेको छ ।
Read full story at source (arthadabali.com)