बढ्दैछ महोत्तरीमा कोदोखेती
khabarhub.com · Thu Sep 10 07:26:18 GMT 2026

महोत्तरी
– महोत्तरी जिल्लामा तीनरचार दशकयता निकै घटेको कोदाको खेती पछिल्लो केही वर्षयता भने बढ्दै गएको छ । पछिल्लो वर्षमा गुणकारी कोदोको विशेषताबारे बढी चर्चा हुन थालेपछि यहाँ किसानले कोदोखेती बढाउँदै लगेको पाइएको छ ।
Read full story at source (khabarhub.com)