प्रधानमन्त्री राहत कोषमा राजेन्द्र राउतले दिए ११ लाख
setopati.com · Thu Aug 27 08:42:23 GMT 2026

भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले व्यक्तिगत रूपमा ११ लाख रुपैयाँ सहयोग गरेका छन्।
उद्योगी राउतले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।
Read full story at source (setopati.com)