बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
barnanmedia.com · Thu Sep 10 07:24:41 GMT 2026

जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधारगृह र एउटा कारागारबाट फरार भएका ३४० जनामध्ये १७१ जना कैदी तथा बालबन्दीलाई पक्राउ गरिएको छ ।
सो अवधीमा अझै १६९ जना बालबन्दी तथा कैदी बन्दी सम्पर्कमा आउन सकेका छैनन् । गत वर्ष भदौ २३ र २४ गते राति उनीहरू फरार भएका थिए ।
Read full story at source (barnanmedia.com)