‘अदालतका फैसला कार्यान्वयन नहुँदा न्याय प्रणालीमाथि प्रश्न उठाउने ठाउँ रह्यो’
ratopati.com · Thu Sep 10 07:38:19 GMT 2026

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले अदालतबाट भएका फैसलाको प्रभावकारी रूपमा कार्यान्वयन गर्न छुट्टै कानुनी व्यवस्था गरिने बताएकी छन्।
बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले फैसला कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि छुट्टै कानुन र संस्थागत संरचना आवश्यक रहेको महसुस सरकारले गरिरहेको स्पष्ट पारिन्।
Read full story at source (ratopati.com)