गाँजासहित ७० वर्षीय महतो पक्राउ
annapurnapost.com · Thu Sep 10 07:34:57 GMT 2026

वीरगन्ज : पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ भथौरामा प्रहरीले एक घरमा छापा मारेर लागुऔषध गाँजासहित घरधनीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भथौराका ७० वर्षीय दुखी महतो नुनिया रहेका छन् ।
भथौराको एक घरमा लागुऔषध भण्डारण गरेर राखिएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको टोलीले नुनियाको घरमा बिहीबार बिहान पुगेर छापा मारेको थियो ।
Read full story at source (annapurnapost.com)