जेनजी सहिदका सालिकको काम नसकिंदै अनावरणमा हतारो, मूर्तिकारकै थिएन सहमति !
ekantipur.com · Thu Sep 10 07:38:19 GMT 2026

जेनजी सहिदका सालिकको काम नसकिंदै अनावरणमा हतारो, मूर्तिकारकै थिएन सहमति
कतिपय सालिकको ५० प्रतिशत पनि काम नसकिंदै सरोकारवालाले ‘अहिलेलाई जतिसम्म बनेको छ त्यति राखेर कार्यक्रम गरौँ’ भनेर हतारिएपछि मूर्तिकार रवि शाक्यले अनन्तुष्टि जनाउँदै भनेका थिए, ‘मूर्ति सकिएको छैन, अहिले नराखौँ ।’
Read full story at source (ekantipur.com)