राष्ट्रिय सभा बैठक [लाइभ]
hamrakura.com · Thu Sep 10 00:00:00 GMT 2026

काठमाडौँ। राष्ट्रिय सभाको बैठक बसिरहेको छ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र साह बालेनले ‘राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यतालिका रहेको छ ।
यसैगरी प्रधानमन्त्री साहले नै विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
Read full story at source (hamrakura.com)