धनकुटामा बसपार्क सुविधा सम्पन्न बनाइँदै
gorkhapatraonline.com · Thu Sep 10 07:40:27 GMT 2026

धनकुटा नगरपालिका–७, स्थितमा रहेको बसपार्क आधुनिक सुविधा सम्पन्न र व्यवस्थित बनाइने भएको छ ।
सहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गत धनकुटा नगरपालिकाले बसपार्कलाई स्तरोन्नति गरी आधुनिक सुविधान सम्पन्न र व्यवस्थित गर्न लागेको हो ।
Read full story at source (gorkhapatraonline.com)