नेपाल फाइनलमा, ओमानलाई ८७ रनले हराउँदै यूएईसँग उपाधि भिडन्त
nepalnews.com · Thu Sep 10 07:46:24 GMT 2026
काठमाडौं। मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा ओमानलाई ८७ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ।
अब उपाधिका लागि नेपालले शनिबार संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्नेछ। यूएईले अर्को सेमिफाइनलमा हङकङलाई सात विकेटले हराउँदै फाइनल यात्रा तय गरेको हो।
Read full story at source (nepalnews.com)