केएमसीमा नेपालमै पहिलोपटक मस्तिष्कको अवरुद्ध नसा चिरफारबिनै खोलियो
kendrabindu.com · Thu Sep 10 07:50:05 GMT 2026

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)मा नेपालमै पहिलोपटक मुटुदेखि मस्तिष्कसम्म रगत पुर्याउने प्रमुख अवरुद्ध नसा बिनाचिरफार सफलतापूर्वक खोलिएको छ ।
धादिङकी २२ वर्षीया विपना मगरको रक्तनलीमार्फत गरिने अत्याधुनिक उपचार विधिबाट अवरुद्ध नसा खोलिएको हो । टाकायासु आर्टेराइटिस भनिने रोगका कारण उनको मस्तिष्कमा रगत पुर्याउने प्रमुख धमनीका शाखा लामो समयदेखि पूर्ण रूपमा बन्द थिए । त्यसमाथि मस्तिष्कको दायाँ मध्य धमनी अचानक बन्द हुँदा उनलाई मस्तिष्कघात भएको थियो ।
Read full story at source (kendrabindu.com)