दिल्लीमाथि कोलकाताको सानदार जित
setopati.com · Mon Apr 29 17:54:51 UTC 2024
दिल्ली क्यापिटल्समाथि कोलकाता नाइट राइडर्सले सानदार जित निकालेको छ।
इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सोमबार राति भएको खेलमा कोलकाताले दिल्लीमाथि ७ विकेटको सानदार जित निकालेको हो।
Read full story at source (setopati.com)