‘चीनले विकासको भर्याङ तान्दैन, बनाउँछ’
nagariknews.nagariknetwork.com · Thu Sep 10 07:49:14 GMT 2026

चीनले कहिल्यै अरू देशको विकास रोक्न भर्याङ तान्ने नभई सँगै अघि बढ्न भर्याङ बनाउने गरेको दाबी गरेको छ।
बेइजिङले आफ्नै विकासलाई मात्र ध्यान दिएको र ग्लोबल साउथका अन्य देशको विकासका लागि ‘भर्याङ तानिरहेको’ भन्ने टिप्पणीको जवाफमा विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले यस्तो बताएकी हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)