काठमाडौँ उपत्यकामा रात्रि बस सेवा विस्तार, कुन रुटमा कति चल्ने छन् गाडी ?
sutranews.com · Thu Sep 10 07:54:46 GMT 2026

काठमाडौं । आगामी असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमार्फत सेवा दिने भएका छन् । कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलकाे अध्यक्षतामा बसेको रात्रिकालीन यातायात सेवा सञ्चालन हुने नगरपालिकाका प्रमुख, उपप्रमुख र साझेदार अधिकारीबीच सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।
Read full story at source (sutranews.com)