राजा हाराल्डको अन्तिम यात्रामा सडकभरि देखियो जनसागर
barnanmedia.com · Thu Sep 10 07:46:32 GMT 2026

नर्वेका राजा हाराल्ड पाँचौँलाई अन्तिम बिदाइ गर्न राजधानी ओस्लोमा हजारौँ मानिस सडकमा उत्रिएका छन्।
८९ वर्षको उमेरमा गत अगस्ट २८ मा निधन भएका राजा हाराल्डको शवयात्रा बुधबार राजदरबारबाट ओस्लो क्याथेड्रलतर्फ अघि बढाइएको हो। शवयात्रा सुरु हुँदा ओस्लोमा २१ तोपको सलामी दिइएको थियो।
Read full story at source (barnanmedia.com)