सर्वोच्चले भन्यो– प्रधानन्यायाधीविरुद्धको रिट औचित्यहीन भइसक्यो
onlinekhabar.com · Mon May 25 13:13:17 GMT 2026

११ जेठ, काठमाडौं । सर्वोच्च अदालतले डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयविरुद्ध परेको रिट निवेदन औचित्यहीन भनी टिप्पणी गरेको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता डा. प्रेमराज सिलवालले छुट्टाछुट्टै पेश गरेको रिट निवेदन सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको थियो ।
Read full story at source (onlinekhabar.com)