टरिगाउँ विमानस्थलः नियमित उडान नहुँदा इन्धन डिपो समस्यामा
deshsanchar.com · Thu Jul 09 14:37:10 GMT 2026

तुलसीपुर – दाङको टरिगाउँ विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन नहुँदा इन्धन डिपो समस्यमा परेको छ। विमानस्थलमा नेपाल आयल निगमले इन्धन डिपो स्थापना गरेकामा नियमित हवाई उडान नहुँदा डिपो सञ्चालनमा समस्या भएको हो।
Read full story at source (deshsanchar.com)