सीमा सुरक्षा, विपद् व्यवस्थापन तयारीबारे जानकारी लिँदै सैनिक वार कलेजका प्रशिक्षक तथा प्रशिक्षार्थी
deshsanchar.com · Thu Jul 09 15:59:40 GMT 2026

मोरङ – नेपाली सैनिक वार कलेज, नगरकोटमा सञ्चालित सिरियल नम्बर १४ हायर कमाण्ड एन्ड म्यानेजमेन्ट तालिमका प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको टोलीले विराटनगर महानगरपालिकाको अध्ययन–अवलोकन भ्रमण गर्दै स्थानीय सरकारको सेवा प्रवाह, सुशासन र विपद् व्यवस्थापनका अभ्यासबारे जानकारी लिएको छ।
Read full story at source (deshsanchar.com)