केएमसीमा मस्तिष्कको अवरुद्ध नसा चिरफारबिनै खोलियो
swasthyakhabar.com · Thu Sep 10 08:00:10 GMT 2026

काठमाडौं- काठमाडौं मेडिकल कलेज (केएमसी)मा नेपालमै पहिलो पटक मुटुदेखि मस्तिष्कसम्म रगत पुर्याउने प्रमुख अवरुद्ध नसा बिनाचिरफार सफलतापूर्वक खोलिएको छ।
धादिङकी २२ वर्षीया विपना मगरको रक्तनलीमार्फत गरिने अत्याधुनिक उपचार विधिबाट अवरुद्ध नसा खोलिएको हो।
Read full story at source (swasthyakhabar.com)