कोरियाली नागरिकको शव रसुवाबाट बगेर भरतपुरमा ?
janaaastha.com

चितवनको भरतपुरमा भेटिएको एक शव रसुवाको बाढीपहिरोमा बेपत्ता भएका आफ्ना नागरिकको हुन सक्ने भन्दै काठमाडौंस्थित दक्षिण कोरिया राजदूतावासले पहिचानका लागि सहजीकरण गरिदिन आग्रह गरेको छ ।
Read full story at source (janaaastha.com)