७ सय अभाव हुँदा सुत्केरीले अस्पताल गेटमा बच्चा जन्माउनुपरेको भन्दै रास्वपा सांसदले मागे स्वास्थ्य मन्त्रीको जवाफ
nepalpress.com · Thu Sep 10 08:04:09 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र कर्णले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आर्थिक अभावका कारण एक सुत्केरी महिलाले अस्पताल परिसरबाहिर सडकमा बच्चा जन्माउनुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजविराज १४, प्रसाईँ टोलका हरेराम पासवानकी श्रीमती बबिता पासवान प्रसव पीडामा अस्पताल पुगेको र अस्पताल प्रशासनले ३ हजार २ सय रुपैयाँको बिल तिर्न भनेको दाबी गरे।
Read full story at source (nepalpress.com)