हाम्रो पात्रोको पहलमा संकलित १ करोड २५ लाख रुपैयाँ उद्धार कोषलाई हस्तान्तरण
news24nepal.tv · Thu Sep 10 08:01:00 GMT 2026

काठमाडौं । हाम्रो पात्रोको प्रयोगकर्ताहरूबाट विपद् प्रभावितहरूका लागि संकलित १ करोड २५ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुधबार हस्तान्तरण गरिएको छ ।
हाम्रो पात्रोको पहलमा संकलित उक्त रकम सहयोग गर्ने हाम्रो पात्रो प्रयोगकर्ताहरूको नामावलीसमेत कोषलाई हस्तान्तरण गरेको जनाइएको छ । विपद्को समयमा आर्थिक सहयोग गर्नेहरुप्रति हाम्रो पात्रोले धन्यवाद व्यक्त गरेको छ ।
Read full story at source (news24nepal.tv)