उद्योगमन्त्री यादवद्वारा पदबाट राजीनामा
bishowkhabar.com · Thu Sep 10 08:06:07 GMT 2026

काठमाडौं– उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् ।
उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिए ।
Read full story at source (bishowkhabar.com)