बाढीपीडितलाई उपसभामुख रूबी कुमारीले एक महिनाको पारिश्रमिक दिने’
barnanmedia.com · Thu Sep 10 08:06:50 GMT 2026

काठमाडौँ। उपसभामुख रूबी कुमारीले बाढीपीडित नागरिकको सहयोगार्थ आफ्नो एक महिनाको पारिश्रमिक उपलब्ध गराउने भएकी छन्।
गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूको राहत तथा उद्धारका लागि उनले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक महिनाको तलब सहयोग गर्ने निर्णय गरेकी हुन्।
Read full story at source (barnanmedia.com)