होल्डिङ सेन्टरका नागरिकलाई पुनःस्थापना गर्न माग
himalpress.com · Mon May 25 13:36:11 GMT 2026

काठमाडौँ– प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा सांसदहरुले होल्डिङ सेन्टरमा राखिएका नागरिकलाई तत्काल पुनःस्थापना गर्न माग गरेका छन्।
सिंहदरबारमा सोमबार बसेको बैठकमा होल्डिङ सेन्टरमा समितिद्वारा गरिएको स्थलगत अवलोकन प्रतिवेदनमाथिको छलफलमा सांसदहरुले घरबारविहीनलाई उचित व्यवस्था गरेर पुनःस्थापना गर्नु राज्यको दायित्व भएको उल्लेख गरे।
Read full story at source (himalpress.com)