बाढीपीडितलाई युरोपेली आयोगले २ मिलियन युरो तत्काल सहयाेग गर्ने
reportersnepal.com · Fri Aug 28 15:11:31 GMT 2026

काठमाडौँ । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवाका लागि युरोपले २ मिलियन युरो तत्काल सहयाेग गर्ने भएको छ ।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला फन डेरलेयनले सामाजिक सञ्जाल ‘एक्स’मार्फत बाढीबाट प्रभावित सबैप्रति सहानुभूति व्यक्त गर्दै नेपाललाई तत्काल मानवीय सहायता उपलब्ध गराउने जानकारी दिएकी हुन् ।
Read full story at source (reportersnepal.com)