नारायणीमा हामफालेका व्यक्तिको सकुशल उद्धार
kendrabindu.com · Thu Jun 18 09:07:16 GMT 2026

काठमाडौँ । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–२ स्थित नारायणी नदीमा हामफालेका एक वृद्धको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
नदीमा हामफाले लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं ३१ गुल्म पूर्वी नवलपरासीबाट खटिएको टोलीले देवचुली नगरपालिका–११, धारापानी बस्ने ६२ वर्षीय झनकप्रसाद पौडेलको आज बिहान उहाँलाई मोटर बोटको सहयोगमा सकुशल उद्धार गरेको हो ।
Read full story at source (kendrabindu.com)