नारायणीमा हामफालेका व्यक्तिको सकुशल उद्धार
baahrakhari.com · Thu Jun 18 09:06:23 GMT 2026

काठमाडौं । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–२ स्थित नारायणी नदीमा हामफालेका एक वृद्धको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
नदीमा हामफालेलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं ३१ गुल्म पूर्वी नवलपरासीबाट खटिएको टोलीले उद्धार गरेको हो ।
Read full story at source (baahrakhari.com)