न्यायाधीश रेग्मी र अख्तियार प्रमुख राईविरूद्ध महाभियोग दर्ता भएको छैन- संसद सचिवालय
setopati.com · Thu Sep 10 08:15:36 GMT 2026

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरूद्ध महाभियोग प्रस्ताव दर्ता गर्न माग गर्दै संघीय संसद् सचिवालयमा निवेदन परे पनि त्यो कानुनी रूपमा दर्ता नभएको संसद् सचिवालयले स्पष्ट पारेको छ।
केही साताअघि नागरिक शंकर रजकले न्यायाधीश रेग्मी र प्रमुख आयुक्त राईमाथि महाभियोग लगाउन माग गर्दै सचिवालयमा निवेदन दिएका थिए।
Read full story at source (setopati.com)