इनड्राइभद्वारा राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ७ करोड ५० लाख सहयोग
ajakoartha.com · Thu Sep 10 08:16:00 GMT 2026

काठमाडौं- विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले हालैको भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनस्र्थापना र पुनर्निर्माणका लागि नेपाल सरकारले सञ्चालन गरिरहेको प्रयासमा सहयोग पु¥याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ७ करोड ५० लाख (करिब ५ लाख अमेरिकी डलर) योगदान गरेको छ ।
उक्त सहयोग रकम सेप्टेम्बर ९, २०२६ मा इनड्राइभ नेपालका प्रतिनिधिहरूको उपस्थितिमा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो ।
Read full story at source (ajakoartha.com)