उद्योगमन्त्री गौरीकुमारी यादवले किन दिइन् राजीनामा?
kalakarmi.com · Thu Sep 10 08:18:33 GMT 2026

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छिन्।
मन्त्री यादवले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिएका छन्।
Read full story at source (kalakarmi.com)