न्यायाधीश रेग्मी र अख्तियार प्रमुख राईमाथि महाभियोग माग गर्दै संसद् सचिवालयमा निवेदन
barnanmedia.com · Thu Sep 10 08:11:45 GMT 2026

काठमाडौँ/ सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध महाभियोग प्रस्ताव दर्ता हुनुपर्ने माग गर्दै संघीय संसद् सचिवालयमा निवेदन परेको छ।
नागरिक शंकर रजकले न्यायाधीश रेग्मी र प्रमुख आयुक्त राईमाथि महाभियोगको प्रक्रिया अघि बढाउन माग गर्दै सचिवालयमा लिखित सूचना दर्ता गराएका हुन्। संघीय संसद् सचिवालय स्रोतले केही साताअघि नै उक्त व्यहोराको उजुरी प्राप्त भई दर्ता भएको पुष्टि गरेको छ।
Read full story at source (barnanmedia.com)