सभापति म हुँ, मलाई थाहा नदिई गरिएको विशेष महाधिवेशन सदर हुँदैनः देउवा
barnanmedia.com · Thu Sep 10 08:12:44 GMT 2026

काठमाडौँ – कांग्रेस नेता शेरबहादुर देउवाले पार्टीको आधिकारिकता आफ्नो पक्षले पाउने दाबी गरेका छन्।
११६औँ बिपी जन्मजयन्तीका अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा निवर्तमान सभापति समेत रहेका देउवाले गगनले जालझेल गरेर विशेष महाधिवेशन गरेकाले आफ्नो पक्षले आधिकारिकता पाउने जिकिर गरेका हुन्।
Read full story at source (barnanmedia.com)