ओमानमाथि सनसनीपूर्ण जित निकालेपछि कप्तान सन्दीपले यसरी गरे दीपेन्द्र र बसिरको प्रशंसा
setopati.com · Thu Sep 10 08:27:00 GMT 2026
नेपाल एसिसी प्रिमियर कपको फाइनलमा पुगेको छ। मलेसियामा ओमानविरूद्ध ब्याटिङमा खराब सुरूवात गरेको नेपालले १४७ सम्मको स्कोर खडा गर्न सक्यो।
सामान्य स्कोर पछ्याएको ओमानविरूद्ध नेपाली बलरले घातक बलिङ गर्न सक्यो। जसका कारण नेपालले ओमानमाथि ८७ रनको जित निकालेर फाइनलमा स्थान सुरक्षित गर्न सफल भयो।
Read full story at source (setopati.com)