प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश
barnanmedia.com · Thu Sep 10 08:29:39 GMT 2026

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा आयोग, गण्डकीको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।
आयोगले गत आव २०८२/०८३ मा सम्पादन गरेका कामकारबाही र प्रगति समेटिएको छैठौँ वार्षिक प्रतिवेदन आयोगका अध्यक्ष विष्णुप्रसाद नेपालले आज प्रदेश प्रमुखसमक्ष पेश गर्नुभएको हो ।
Read full story at source (barnanmedia.com)