जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल
khabarhub.com · Thu Sep 10 08:41:24 GMT 2026

जुम्ला – जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट गत आर्थिक वर्षमा जुम्लाका आठ स्थानीय तहका ९०४ जनाले जन्म र मृत्युको बेला दिइने ३० केजी चामल प्राप्त गरेका छन् ।
जन्मतर्फ ५५८ र मुत्युतर्फ ३४६ जनाले अनुदानमा चामल लिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय जुम्लाका प्रमुख मनोज जोशीले जानकारी दिए ।
Read full story at source (khabarhub.com)